ताजा पोस्ट :

नेकपा एमाले बाट तारकेश्वर वडा न ९मा यी हुन उम्मेदवारहरु

5270

काठमाडौ - आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तारकेश्वर नगरपालिका वडा नं ९ बाट वडा अध्यक्षमा श्यामकृष्ण महर्जन रहेका छन।

 

 

                          

 

त्यस्तै सदस्यहरुमा बसन्त के सी , हरिशरण पाठक महिला सदस्यमा लक्ष्मी अधिकारी , संगीता रम्तेल उम्मेदवार रहेेका छन।