ताजा पोस्ट :

प्रविधि /विश्व

नुवाकोटको किस्पाङ गाउँपालिकाले मोबाइल एप्सबाट सेवा शुरु,

नुवाकोट-नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ ९पष्कउबलन० नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ ।  “जनतालाई सेवा प्रवाह छिटो–छरितो...

Read more

सजिलै ह्याक हुने पासवर्ड, तपाईकाे पनि यस्तै छ भने तुरुन्तै बदल्नुस्

इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् । अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँहाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः 123456 123456789 querty 12345678 111111 1234567890 1234567 password 123123 987654321 त्यसैले...

Read more

अक्सफोर्ड’ले आङसाङ सुचिलाइ दिएको पुरस्कार फिर्ता लग्यो

वेलायतको बिश्वबिद्धालयले म्यानमारकी नेतृ आङसाङ सुचिलाइ सन १९९७ मा प्रदान गरेको ‘फ्रीडम अफ अक्सफोर्ड’ सम्मान फिर्ता लगेको छ। म्यानमार रोहिग्य मुसलमान समुदायप्रति गरिएको आक्रमण र अपमानको बिरोधमा सुकीले कुनै आवाज नउठाएको भन्दै सिटी अफ अक्सफोर्डले उक्त पुरस्कार फिर्ता लग्ने निर्णय गरेको बताएको छ। सोमवार वसेको परिषदको बैठकले सर्वसम्मतीवाट पारित गर्दै आङसाङ सुचिसँग यो सम्मान रहनु भनेको पुरस्कारको अपमान हुनु बताउँदै उक्त सम्मान फिर्ता लग्ने निर्णय गरेको हो। ‘यो निर्णयको हामीले सराहना गरेका छौँ। राहिग्य समुदायमाथीको आक्रमणमा सुकिले कुनै शब्द समेत नवाल्नु...

परमाणु परास्त पार्ने अभियानलाई नोबल शान्ति पुरस्कार

नर्वे / परमाणु हतियारहरू हटाउन शसक्त भूमिका निभाएको अन्तर्राष्ट्रिय अभियानले शुक्रवार नोबेल शान्ति पुरस्कार पाएको छ । विश्वभरको परमाणु शक्तिका विरुद्ध दबाब दिन  शक्तिशाली प्रदर्शन गरे बाफत  पुरस्कार प्रदान गरिएको हो । असामान्य कार्यकर्ताहरूको सानो ज्ञात गठबन्धनको छनोटले नोबल कमेटीलाई एक पटक फेरि भूकम्पको पहिलो स्थानमा राखेको छ, जब डरलाग्दो उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रम बढ्दै गयो र त्यसोभए यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आएको छ। समितिले यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेली संस्था आइक्यानलाई प्रदान गर्ने निर्णय गरेको हो...

Read more